काठमाडौं, भदौ १३
राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित जीवनाशक विषादी व्यवस्थापन सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक, २०७६ लाई प्रमाणित गर्नुभएको छ ।
नेपालको संविधानको धारा ११३ को उपधारा (२)बमोजिम राष्ट्रपतिले उक्त विधेयक प्रमाणित गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्