जनता टाइम्स

१३ भाद्र २०७६, शुक्रबार २०:१०

आइजीपी खनालले गरे पचास एसपीको सरुवा : को कहाँ पुगे ? (सूचीसहित)


काठमाडौं, भदौ १३ । प्रहरी प्रधान कार्यालयले ५० जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको छ ।

प्रहरी महानिरीक्षक (आइजीपी) सर्वेन्द्र खनालको निर्णयअनुसार भदौ महिनादेखिको तलब, भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउनेगरी ५० जना एस्पीको सरुवा गर्नुभएको हो ।

प्रहरी प्रधान कार्यालयले निर्णय अनुसार आवश्यक कारबाही गर्न गराउन सम्बन्धित कार्यालयलाई निर्देशनसमेत दिएको छ ।