जनता टाइम्स

२८ जेष्ठ २०८०, आईतवार १०:५७

समाजवादी प्रेस संगठनको अध्यक्षमा विश्वमणी, यस्तो छ अन्तिम मत परिणाम


काठमाडौं, जेठ २८। नेकपा एकीकृत समाजवादी निकट समाजवादी प्रेस संगठनको अध्यक्षमा बिश्वमणी सुबेदी निर्वाचित हुनुभएको छ ।

प्रतिस्पर्धी भुपराज खडकालाई २८ मतले पराजीत गर्दै सुवेदी अध्यक्षमा निर्वाचित हुनुभएको हो । यस्तै उपाध्यक्षमा नवराज छत्कुली, महासचिवमा रामकुमार एलन र कोषाध्यक्षमा कृपा भण्डारी निर्वाचित हुनुभएको छ ।

सो संगठनको प्रथम राष्ट्रिय अधिवेसनको गत शुक्रवार उदघाटन भएको थियो ।

यस्तो छ मत परिणाम

अध्यक्ष

बिश्वमणि सुबेदी :१४७ बिजयी

भुपराज खडका : ११९ मतान्तर :२८, राघव शाह:१५

खुला उपाध्यक्ष :

नवराज छत्कुल्ली : १५० बिजयी राजेन्द्र कुवर :११६, मतान्तर : ३४

महिला उपाध्यक्ष :

अस्मिता गिरी : १७१ बिजयी उर्मिला कुवर: ९० मतान्तर :८१

उपाध्यक्ष

सुदुरपश्चिम नरेन्द्र भट्ट :१७४ बिजयी मिन ठकुरी :८३ मतान्तर:९१

महासचिव : रामकुमार एलन : १३९ बिजयी हृदय भुसाल: १३० मतान्तर : ९

उपमहासचीव :

प्रेम गौतम :१६४ बिजयी, प्रतिज्ञा बुढा मगर :१२२ बिजयी, लेखनाथ सिकारु: १३९, बिजयी, गोविन्द प्रसाद सुबेदी : ८० धनराज बास्तबिक:८२, सबिन शर्मा : ७०, देवि प्रसाद सापकोटा :८२

सचीव (खुला) :

शिव प्रसाद ढुंगाना :११७ बिजयी, अनिल शाही : १३६ बिजयी, पुर्ण ब. कार्की : ८६ बिजयी, आशिष गुरागाइ : ८६, धनविर दाहाल : ६३ समर रोकाया: ४१ निर्मल अधिकारी : ७९ शिवलाल सुबेदी : ७२ तपेन्द्र कुवर : २५

सचिव (महिला) :

क्रान्ति न्यौपाने :१२८ बिजयी रमा न्यौपाने : ४२ कालिका सिवाकोटी : १०२

सचिव (दलित) :

प्रदिप नेपाली : १५१ बिजयी विष्णु रैगाइ : ८९

कोषाध्यक्ष :

कृपा भण्डारी : १३९ बिजयी, रामचन्द्र बस्नेत : २७ मधुकर लुइँटेल : ४० जमुना गजुरेल : ६०