जनता टाइम्स

२० बैशाख २०७६, शुक्रबार १८:०४

बच्चा जन्माएको एकवर्ष पछि न्यूजिल्याण्डकी प्रधानमन्त्री आर्डर्नको ‘इंगेजमेन्ट’


काठमाण्डाै‌, बैशाख २०

न्यूजिल्याण्डकी प्रधानमन्त्री जयासिन्डा आर्डर्नले‘ इंगेजमेन्ट’ गर्नु भएको छ।

आर्डर्नले प्रेमी कार्ल्क गेफोर्डसँग उनले इंगेजमेन्ट गर्नु भएको हो ।

प्रधानमन्त्री आर्डर्न र गेफोर्ड केही समयदेखि सँगै बस्दै आउनु भएको थियो ।

गत वर्ष मात्र आर्डनले छोरी जन्माएकी जन्माउनु भएको थियो । प्रधानमन्त्री हुँदै बच्चा जन्माउने आर्डर्न दोस्रो व्यक्ति हुनुहुन्छ। पहिलो व्यक्ति पूर्व पाकिस्तानी प्रधानमन्त्री बेनेजिर भुट्टो हुनुहुन्छ ।