आज बिक्रम सम्वत् २०८० साल असार महिनाको २४ गते आइतबार, इश्वि सन् ९ जुलाई २०२३, नेपाल सम्वत् ११४३ (दिल्लागा), श्रीशालिवाहिनी शाके १९४५ । पिङ्गल(५१) नाम सम्वतसर, श्रीसूर्य उत्तरायण, ग्रिष्म ऋतु, शुद्ध श्रावण कृक्ष्णपक्ष सप्तमी तिथि । आजको सूर्योदय बिहान ५ः१६ वजे भएको छ भने सूर्यास्त बेलुका ७ः०१ मा हुनेछ । आजको नक्षत्र – उत्तरभाद्रपदा, योग –शाभन दिउसो २ः५७ सम्म त्यसपछि अतिगण्ड, करण – विष्टि बिहान ९ः०८ साँ त्यसपछि बव, चन्द्रराशी – मीन । आजको अभिजित मुहूर्त ११ः४१ देखि १२ः३६ सम्म रहेको छ भने राहुकाल दिउसो ५ः१९ देखि ५ः०२ सम्म रहेको छ । आज रविसप्तमी ब्रत ।
आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
मेष राशि भएकाहरूका लागि आज चन्द्रमाको गोचर राशिबाट बाह्रौं रहने भएकाले रहने भएकाले समय सामान्य रहन सक्छ। जागिरबाट उचित जस नमिल्न सक्छ। व्यवसाय सामान्य रहनेछ। लगानी तथा शेयर बजारको लागि आज राम्रो दिन छैन। साथीभाई तथा परिवारमा असमझदारी बढ्न सक्छ। अनावश्यक विवादमा नपर्दा राम्रो होला। पढाईमा अलिक ध्यान दिनुपर्ला।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
वृष राशि भएकाहरूका लागि एकादश गोचरको चन्द्रमाको शुभ प्रभावले आज समय राम्रो रहनेछ । आम्दानी बढ्नुका साथै रोकिएका धन प्राप्त हुनेछ। सरसापट तथा लगानीको लागि पनि समय शुभ छ। शेयर बजारबाट नाफा कमाउन सकिनेछ। विद्यार्थीले पढाईबाट राम्रो नतिजा प्राप्त गर्न सक्छन्। जागिर तथा व्यवसाय पनि आज राम्रो रहन सक्छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आज चन्द्रमा ग्रहको दशम गोचरको शुभ प्रभावले गर्दा मिथुन राशि व्यक्तिहरुको लागि समय राम्रो रहन सक्छ। पुराना रोकिएका कामहरु पनि आज सफल हुन सक्छन्। भूमि, वाहन र पैतृक सम्पत्तिबाट लाभ मिल्न सक्ने समय छ । व्यापार व्यवसायबाट फाइदा हुनेछ । मानसम्मान प्राप्त गर्ने काम गर्ने समय छ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । शेयर बजारबाट लाभ मिल्न सक्छ। विद्यार्थीले पढाईबाट राम्रो नतिजा प्राप्त गर्न सक्ने समय छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज चन्द्रमा ग्रहको गोचर कर्कट राशिबाट नवम स्थानमा रहने भएकाले समय मध्यम छ। परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो हुनेछ । चिताएको काममा सफलता पाउनु हुनेछ । रोकिएका काम सम्पादन हुन सक्छन् । घरायसी सुखको अनुभूति हुनेछ । शेयर बजारबाट उचित लाभ मिल्दैन। विद्यार्थीले पढाईमा अलिक मेहनत गर्दा राम्रो नतिजा निकाल्न सकिन्छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सिंह राशिबाट चन्द्रमाको गोचर आज अष्टम भावमा रहने भएकाले सिंह राशिका व्यक्तिहरुलाई आज समय त्यति राम्रो छैन। स्वास्थ्यमा कमजोरीको महसुस हुन सक्छ। विद्यार्थीको पढाईमा मन नलाग्न सक्छ। नयाँ लगानी तथा शेयर बजारमा कारोबारको लागि आज समय राम्रो छैन। सानातिना घरेलु काममै अल्मलिएर समय व्यतीत हुनसक्छ, सचेत रहनु होला । काममा केही चुनौती देखिए पनि प्रयत्न गर्दा सकारात्मक सङ्केत प्राप्त हुनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आज चन्द्रमाको गोचर तपाईंको राशिबाट सप्तम भावमा रहने भएकाले अरुको सहयोगबाट महत्वपूर्ण काम सम्पादन गर्न सकिन्छ। विभिन्न अवसरको प्राप्ति हुनाले मन प्रसन्न रहने छ । व्यवसायको सिलसिलामा रमाइलो यात्रा हुन सक्छ । आम्दानी बढाउने काम सुरु गर्न सकिने छ । व्यापार–व्यवसायमा लाभ हुनेछ । शेयर बजारबाट सामान्य लाभ मिल्नेछ। अध्ययन अध्यापनमा सामान्य प्रगतिको योग रहेको छ।

प्रतिक्रिया दिनुहोस्