जनता टाइम्स

२६ असार २०८०, मंगलवार १८:३२

एमाले बागमती प्रदेश अधिवेशन असोज ७ र ८ गते


काठमाडौं, २६ असार । नेकपा एमालेको बागमती प्रदेश अधिवेशन असोज ७ र ८ गते हुने भएको छ । च्यासलमा बसेको प्रदेश कमिटी बैठकले अधिवेशनको मिति तय गरेको हो । केन्द्रले अधिवेशन भदौभित्र गर्न निर्देशन दिएको थियो ।