काठमाडौं, ११ साउन । बागमती प्रदेश सरकारले आजदेखि लागू हुने गरेर भाडादर समायोजन गरेको छ । प्रदेश सरकारको राजपत्रमा प्रकाशित सूचना अनुसार आजैदेखि लागू हुने गरेर प्रदेश भित्रको सार्वजनिक सवारी साधनको भाडादर समायोजन भएको हो ।
घट्यो बागमती प्रदेशको भाडा, कुन रुटको भाडा कति ?













प्रतिक्रिया दिनुहोस्