काठमाडौं, बैशाख २०
राष्ट्रपति बिद्यादेवी भण्डारीले आज नेपाल सरकारको आगामी बर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो । संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको समृद्ध नेपाल : सुखी नेपालीको नारा कार्यान्वयनमा लैजाने नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । संसदमा राष्ट्रपति भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्दा तस्विरमा यस्तो दृष्य देखियो ।
प्रतिक्रिया दिनुहोस्