जनता टाइम्स

५ भाद्र २०८०, मंगलवार १८:४०

जसपाको सुदूरपश्चिम इन्चार्जमा गोविन्द चौधरी


धनगढी, ५ भदौ । जनता समाजवादी पार्टी (जसपा) नेपालको सुदूरपश्चिम इन्चार्जमा गोविन्द चौधरीलाई तोकिनुभएको छ ।

पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले चौधरीलाई इन्चार्ज तोकेको हो । चौधरी सो पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य हो ।