जनता टाइम्स

२२ भाद्र २०७६, आईतवार १९:१८

तस्विरमा राष्ट्रिय शिक्षा दिवस (फोटो फिचर)


काठमाडौं, भदौ २२ । आज ४०औं राष्ट्रिय शिक्षा दिवस तथा अन्तराष्ट्रिय साक्षरता दिवस । शिक्षा दिवसको अवसरमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रपति भवन शीतलनिवासमा बिशेष कार्यक्रम आयोजना गर्यो । सो अवसरमा राष्ट्रपति बिद्यादेवी भण्डारीले नेपाल विद्या भूषण पदक र नेपाल छात्रा विद्या पदक वितरण गर्नुभयो । तस्विरमा यस्तो देखियो शिक्षा दिवसको अवसरमा राष्ट्रपति भवनदेखि मन्त्रालयले गरेको बिशेष कार्यक्रम ।