जनता टाइम्स

१८ भाद्र २०८०, सोमबार १८:३६

भारतबिरुद्धको खेलमा ५८ रन बनाएर आउट भए आसिफ शेख


काठमाडौं, भदौ १८। एसिया कप क्रिकेटमा भारतविरुद्ध खेलमा नेपाली खेलाडी आशिफ शेखले ५८ रन बनाएर आउट भएका छन ।

पहिले ब्याटिङ गरेको नेपाली खेलाडी शेख २९.५ ओभरमा ५८ रन बनाएर आउट भएका हुन । आशिफले ९७ बल खेल्दै ८ चौकासहित ५८ रन बनाएका हुन ।