काठमाडौं, २६ भदौ । नेकपा एमाले केन्द्रीय सचिवालय बैठक सुरू भएको छ । च्यासलस्थित केन्द्रीय कार्यालयमा सचिवालय बैठक सुरू भएको हो ।
पार्टी उपाध्यक्ष, संसदीय दलका उपनेता तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको आज बिहान हृदयघातबाट निधन भएपछि सचिवालय बैठक बसेको हो ।














प्रतिक्रिया दिनुहोस्