जनता टाइम्स

१५ आश्विन २०८०, सोमबार २०:००

एमाले कोशी अधिवेशन : बिनोदभन्दा घनश्यामको अग्रता


विराटनगर, असोज १५ । नेकपा एमाले कोशी प्रदेशको अधिवेशनको प्रारम्भिक मत परिणाममा घनश्याम खतिवडाले अग्रता लिनुभएको छ ।

कुल २ सय ६२ मत गणना गर्दा खतिवडाले २० मतले अग्रता लिनुभएको हो । खतिवडाले १४१ मत पाउँदा अर्का उम्मेदवार विनोद ढकालले १२१ मत पाउनु भएको छ ।