जनता टाइम्स

१८ आश्विन २०८०, बिहीबार १२:५१

गण्डकीमा मतदान सुरु (फोटोफिचर)


पोखरा, असोज १८ नेकपा एमाले गण्डकी प्रदेश अधिवेशनमा मतदान सुरू भएको

अधिवेशनमा नवराज शर्मा मायानाथ अधिकारीबीच अध्यक्षमा प्रतिस्पर्धा हुनेभएको

निर्वाचन मण्डलले सार्वजनिक गरेको उम्मेदवारको अन्तिम सूचीअनुसार हालका अध्यक्ष शर्मा केन्द्रीय सदस्य अधिकारीले अध्यक्षमाप्रतिस्पर्धा गर्न लाग्नुभएको हो

यस्तै मीनप्रसाद गुरुङ बाबुरामराम विकले उपाध्यक्षमा धनञ्जय दवाडी रश्मि आचार्यले सचिवमा प्रतिस्पर्धा गर्ने निश्चित भएको यस्तै उचसचिवमा दामबहादुर विक सन्तोष रावल, उपसचिव महिलातर्फ मञ्जु अधिकारी मिना गुरुङबीच प्रतिस्पर्धा हुनेछ

अधिवेशनका लागि प्रदेशका ११ जिल्लाबाट सय प्रतिनिधि रहेका छन