जनता टाइम्स

२८ आश्विन २०८०, आईतवार १७:५९

राष्ट्रपतिसँग चीनका राजदूतले गरे शिष्टाचार भेट


काठमाडौं, २८ असोज । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि चीनका राजदूत छन् सङ्ले शिष्टाचार भेट गर्नुभएको छ ।

राष्ट्रपति भवनमा भएको उक्त भेटमा नेपाल–चीन सम्बन्धका साथै पारस्परिक हित र चासोका विषयमा छलफल भएको राष्ट्रपतिको कार्यालयले विज्ञप्तिमार्फत जनाएको छ ।