काठमाडौं, १३ कात्तिक। बाराको मस्जिद चोकमा गोली चलेको छ । मोटरसाइकलमा आएका व्यक्तिले एक जनालाई गोली हानेको केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी कुवेर कठायतले बताउनुभयो।
घाइतेलाई अस्पताल लगिएको छ । गोली चलाउने व्यक्तिको खोजी सुरु भएको प्रहरीले जनाएको छ ।
थप विवरण आउन बाँकी छ ।













प्रतिक्रिया दिनुहोस्