काठमाडौँ १८ कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड टोलीसहित भूकम्प प्रभावित क्षेत्र जाजरकोट प्रस्थान गर्नूभएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार प्रधानमन्त्री प्रचण्ड नेपाली सेनाको १६ जनाको मेडिकल टिमसहित प्रधानमन्त्री प्रचण्ड बिहानै जाजरकोटका लागि प्रस्थान गर्नुभएको छ ।
‘तत्कालै उद्धार, खोज र राहतका लागि स्वयं सम्माननीय प्रधानमन्त्री नेपाली सेनको १६ जनाको मेडिकल टिम र आवश्यक सामग्रीसहित भूकम्प प्रभावित क्षेत्रका लागी जानुभएको हो ।













प्रतिक्रिया दिनुहोस्