जनता टाइम्स

१८ कार्तिक २०८०, शनिबार १५:०२

भुकम्पका गम्भिर ७ घाइतेलाइ काठमाडौं ल्याइँदै


काठमाडौं, १८ कार्तिक । भुकम्पमा परी गम्भिर घाइतेहरूलाइ उपचारका लागि काठमाडौं ल्याइदैँछ ।

नेपाल प्रहरीका अनुसार सो भुकम्प परी घाइतेहरू मध्ये ७ जनालाई नेपाल एअरलाइन्सवाट उडानद्वारा काठमाडौं ल्याइदै गरिएको हो ।

गएराती जाजरकोटलाइ केन्द्रबिन्दु बनाएर गएको भुकम्पमा परी अहिलेसम्म १३८ जनाको मृत्यु भइसकेको छ ।