जनता टाइम्स

२३ कार्तिक २०८०, बिहीबार १२:२९

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरू


काठमाडौं, २३ कात्तिक । नेपाल सरकार मन्त्रिपरिषद् बैठक सुरु भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सुरु भएको बैठकमा समसामयिक विषय तथा मन्त्रालयगत एजेण्डामा छलफल हुनेछ ।