दैलेख, मंसिर १८ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दैलेखको पेट्रोलियम अन्वेषण परियोजनाको अवलोकन गर्नुभएको छ ।
झुलाघाट-चिवाभन्ज्याङ संवृद्धिका लागि संकल्प यात्राको क्रममा दैलेख आइपुग्नु भएका अध्यक्ष ओलीले आज बिहान पेट्रोलियम अन्वेषण परियोजनाको अवलोकन गर्नुभएको हो ।
प्रतिक्रिया दिनुहोस्