सुर्खेत, मंसिर १९ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भेरी बबई डाभइभर्सनको निरीक्षण गर्नुभएको छ ।
झुलाघाट चिवाभञ्याङ समृद्धिका लागि संकल्प यात्राकोक्रममा आज आयोजना स्थल पुग्नुभएका पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीले निरीक्षण गर्नुभएको हो ।
अध्यक्ष ओलीले ५१ हजार हेक्टर अर्थात ७६ ७७ हजार बिगाह जमन सिंचाई र ४६. ८ मेगावाट जलबिद्युत समेत उत्पादन हुने गरी आयोजना अघि बढाइएको बताउनु भयो । उहाँले कामको प्रगति हेर्न आफू आएको बताउनु भयो ।














प्रतिक्रिया दिनुहोस्