काठमाडौं, १० पुस । नेकपा (माओवादी केन्द्र) जाजरकोटका नेता लोक बहादुर सिंह आज नेकपा (एमाले)मा प्रवेश गर्नुभएको छ ।
नेकपा (एमाले)का महासचिव शंकर पोखरेल लगायत नेताहरूले आज उहाँलाई पार्टीमा स्वागत गर्नुभयो । सिंह जाजरकोटका जुझारू युवा नेता हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्