काठमाडौं, १३ पुस । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज चितवन जाँदै हुनुहुन्छ । चितवन जिल्लामा हुने कार्यकर्ता भेलालाई सम्बोधन गर्न अध्यक्ष ओली त्यसतर्फ जान लागेको उहाँको सचिवालयले जनाएको छ।
उहाँ बिहान १० बजे चितवन जाने र भरतपुरको कालिका व्यांक्वेट खोलेसिमलमा आयोजना हुने भेलालाई सम्बोधन गरेर आजै काठमाडौं फर्कने सचिवालयले जनाएको छ।












प्रतिक्रिया दिनुहोस्