जनता टाइम्स

३ आश्विन २०७६, शुक्रबार १६:५९

तस्विरमा यस्तो संबिधान दिवसको उत्लास (फोटोफिचर)


काठमाडौं, असोज ३ । आज संबिधान दिवस । मुलुकभर उल्लासमय बातावरणमा मनाइयो । संघ, प्रदेश र स्थानीय तहमा आज बिशेष कार्यक्रम गरी संबिधान दिवस मनाइयो । संघीय सरकारले काठमाडौंको सैनिक मञ्च टुडिखेलमा बिशेष कार्यक्रम आयोजना गरी यो दिवस मनाएको छ । जहाँ राष्ट्रपति बिद्यादेवी भण्डारीको उपस्थितिमा बिशेष कार्यक्रम आयोजना गरिएको थियो ।

तस्विर सौजन्य : रासस