काठमाडौ, ८ फागुन । प्रि-ओपन सेसनमा नेप्से सूचक ०.०३ अंकले घटेको छ । यससँगै सूचक २०३४.७८ विन्दुमा आएको छ । यो सेसनमा कुल ४५ वटा कारोबार हुँदा ५ लाख १० हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
३१ कम्पनीको ९ सय ५७ कित्ता सेयर कारोबार भएको छ । १३ कम्पनीको भाउ बढ्दा १५ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।













प्रतिक्रिया दिनुहोस्