जनता टाइम्स

७ बैशाख २०८१, शुक्रबार १४:२५

नेपाललाई तेस्रो सफलता, गुलशनले लिए दोस्रो विकेट


काठमाडौं, ७ बैशाख । नेपालले तेस्रो विकेट लिएको छ । एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालले दिएको १२० रनको लक्ष्य पछाएको युएईले तेस्रो विकेट गुमाएको हो ।

नेपाली बलर गुलशन झाको बलमा युएआसिफ खान आउट भएका हुन् । यो समाचार तयार गरुन्जेल युएईले ९.४ ओभरमा ३ विकेट गुमाउदै ७० रन बनाएको छ ।