काठमाडौं, १६ बैशाख । वेस्ट इन्डिज ए विरुद्ध नेपालले तेस्रो सफलता हासिल गरेको छ । नेपाललाई तेस्रो सफलता कुशल भुर्तेलले दिलाएका हुन् ।
कुशलले वेस्ट इन्डिज ए का कप्तान रोस्टन चेजलाई आउट गरेका हुन् ।
यसअघि स्पिनर सागर ढकालले एकै ओभरमा दुई विकेट लिएका थिए । यो समाचार तयार गरुन्जेल वेस्ट इन्डिज ए ले ११ ओभरमा ३ विकेट गुमाएर ६६ रन बनाएको छ ।
प्रतिक्रिया दिनुहोस्