जनता टाइम्स

२१ बैशाख २०८१, शुक्रबार २२:००

रौतहटमा एक जनाको मृत्यु


काठमाडौं, २१ वैशाख । रौतहटमा एक जनाको शव फेला परेको छ । रौतहटको चन्द्रपुर नगरपालिका–१ माथिल्लो क्यान्टिन बजार बस्ने ३० वर्षीय कृष्ण बाबु लामा छिमेकीको घरको छतमा आज मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । घटनाका विषयमा अनुसन्धान थालिएको प्रहरीको भनाइ छ ।