जनता टाइम्स

१५ जेष्ठ २०८१, मंगलवार १९:०९

बजेट कार्यान्वयन र स्रोत व्यवस्थापनमा ध्यान दिनुपर्छ : अध्यक्ष ढकाल


काठमाडौं, १५ जेठ । नेपाल उद्योग संघका अध्यक्ष चन्द्र ढकालले बजेट आफैमा नराम्रो नहुने भन्दै कार्यन्वयन हुनुपर्ने जोड दिनुभएको छ ।

अर्थमन्त्री बर्षमान पुनले बजेट सार्बजनिक गरेपछि संसद परिसरमा प्रतिक्रिया दिदै अध्यक्ष ढकालले बजेटमा आउने कार्यक्रम भन्दा पनि त्यसको कार्यान्वयन र त्यसको व्यवस्थापन महत्वपूर्ण विषय भएको प्रतिक्रिया दिनुभएको छ ।