जनता टाइम्स

२ असार २०८१, आईतवार २०:२७

असारसँगै धान रोपाइँ सुरु


सुनसरी, २ असार । सुनसरीको गढी गाउँपालिकाको छिटाहामा आज धान रोपाईँ सुरु भएको छ । असार सुरु भएसँगै जिल्लामा छिटपुट रोपाइँ सुरु भएको हो ।