जनता टाइम्स

५ असार २०८१, बुधबार १३:४८

सुनचाँदीको मुल्य कति पुग्यो ?


काठमाडौं, ५ असार । आज सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य घटेको छ । आज प्रतितोला १ लाख ४२ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज पनि सोहि मूल्यमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४१ हजार ५०० रुपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज चाँदीको मूल्य तोलाको १० रुपैयाँले बढेर प्रतितोला १८०५ रुपैयाँमा कारोबार भइरहेको छ ।