काठमाडौं, १४ साउन । नेपाल राष्ट्र बैंकको प्रवक्तामा रामु पौडेल नियुक्त हुनुभएको छ । सुपरिवेक्षण बिभागका कार्यकारी निर्देशक रहनुभएको पौडेललाई आजदेखि लागु हुने गरि प्रवक्ताको जिम्मेवारी दिइएको हो ।
पौडेलले अर्थशास्त्रमा एमफिल र व्यवस्थापनमा स्नातकोत्तर गर्नुभएको छ । यसअघि राष्ट्र बैंकको प्रवक्ताको जिम्मेवारीमा डा. गुणकर भट्ट हुनुहुन्थ्यो ।













प्रतिक्रिया दिनुहोस्