जनता टाइम्स

२५ आश्विन २०७६, शनिबार १६:१३

चिनियाँ राष्ट्रपति काठमाडौंमा


काठमाडौं, असोज २५

चिनियाँ राष्ट्रपति सी चिनफिङ काठमाडौं आईपुग्नु भएको छ । उहा चढेको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ ।