जनता टाइम्स

२६ आश्विन २०७६, आईतवार ११:३५

नेपाल–चीन उच्चस्तरिय वार्ता, १५ बुँदामा सम्झौता हुदै


काठमाडौं, असोज २६

नेपाल र चीनबीच उच्चस्तरिय वार्ता शुरु भएको छ । राष्ट्रपति सी चिनफिङ र प्रधानमन्‍त्री केपी शर्मा ओलीबीचको शिष्टाचार भेटवार्तापछि दुईपक्षीय प्रतिनिधिमण्डलबीच उच्चस्तरीय वार्ता सुरु भएको हो ।

होटल सोल्टीमा भएको दुवै देशका उच्च अधिकारी सम्मिलित उच्चस्तरीय वार्तालाई प्रधानमन्‍त्री ओली र चिनियाँ राष्ट्रपतिले सम्बोधन गर्नुभएको छ । वार्तापछि १५ वटा बुँदामा हस्ताक्षर हुने कार्यक्रम छ। त्यसपछि संयुक्त विज्ञप्ती जारी हुनेछ ।