न्युयोर्क , असोज ६ ।प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको ७९ औं महासभाअन्तर्गत एउटा महत्वपूर्ण सेसनको अध्यक्षता गर्नुभएको छ ।
प्रधानमन्त्री ओलीले राष्ट्रसंघको ७९ औं महासभाअन्तर्गत संयुक्त राज्य अमेरिकाको न्युयोर्कस्थित मुख्यालयमा आयोजित समिट अफ द फ्युचरको संवाद सत्रको आइतबार अध्यक्षता गर्नुभएको हो ।
सो क्रममा प्रधानमन्त्री ओलीले सवै राष्ट्रको बिकासमा बिसेश ध्यान दिनुपर्ने बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्