काठमाडौं, असोज १२ । अबिरल बर्षापछि आएको बाढी पहिरोमा परेर समस्यामा परेका नागरिकहरुको उद्धारमा सुरक्षाकर्मीसँगै राजनीतिक दलका नेता कार्यकर्तासम्म खटिएर सह्रानीय काम गरेका छन । बर्षापछिको बाढीले काठमाडौं उपत्यकालगायत देशैभर बितण्डा मच्चाउँदै उद्धारमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, जिफन्टलगायत राजनीतिक दलका नेता कार्यकर्ताहरु सक्रियतापुर्वक उद्धारमा खटिएका हुन । पीडितको उद्धारमा राजधानी काठमाडौं उपत्यकासहित देशभरका दृष्यहरुले बाढी पहिरोको बितण्डाले मच्चाएको हृदयबिदारक घटनामा मल्हम लगाएको छ ।
प्रतिक्रिया दिनुहोस्