काठमाडौं, कात्तिक २ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वउपप्रधान तथा गृहमन्त्री रबि लामिछानेलाई प्रहरीले पक्राउ गरेको छ ।
कास्की जिल्ला अदालतले सहकारी ठगी प्रकरणमा अनुसन्धान गर्न आज लामिछानेसहित १४ जनालाई पक्राउ पुर्जी जारी गरेसँगै प्रहरीले भर्खरै रास्वपाको केन्द्रीय कार्यालयबाट लामिछानेलाई पक्राउ गरेको हो ।
लामिछाने सहकारी ठगीमा मुख्य ब्यक्ति हुन । प्रहरीले पक्राउ परेका रबिलाई स्थलमार्ग हुँदै पोखरा पुर्याएर जिल्ला प्रहरी कार्यालय कास्कीलाई बुझाउने बताएको छ ।
प्रतिक्रिया दिनुहोस्