जनता टाइम्स

४ चैत्र २०८१, मंगलबार १९:३४

थापाथली इन्जिनियरिङ्ग क्याम्पसको स्ववियू सभापतिमा नेविसंघका खड्का विजयी


काठमाडौं, चैत ५ । थापाथली इन्जिनियरिङ्ग क्याम्पसको स्ववियू सभापतमिा नेविसंघका प्रल्हाद खड्का र सचिवमा अखिल क्रान्तिकारीका जेसिस उपाध्याय विजयी हुनुभएको छ । आज भएको निर्वाचन उहाँहरु निर्वाचित बन्नुभएको हो ।