जनता टाइम्स

२८ चैत्र २०८१, बिहीबार १२:५४

मोरङका एक व्यक्ति शंखमूलमा मृत फेला


काठमाडौं । काठमाडौं महानगरपालिका-३१ शंखमूलमा एक व्यक्ति मृत फेला परेका छन् । मृत फेला पर्नेमा मोरङको विराटनगर महानगरपालिका-३ घर भएका ४५ वर्षीय युवराज ढकाल छन् । उनी शंखूमलमा डेरा गरी बस्दै आएका थिए । उनी आफ्नै डेरो कोठामा मृत फेला परेको प्रहरीले जनाएको छ ।