काठमाडौँ १५ भदौ । नेपाल आइडल सिजन-६ को विजेता गंगा सोनाम बन्न सफल भएकी छन्। आइतबार भएको ग्रान्ड फिनालेमा पाँच प्रतिस्पर्धीलाई पछि पार्दै गंगाले नेपाल आइडलको विजेता बन्न सफल भएकी हुन्।विजेता गंगालाई सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्बीसुब्बा गुरुङले ट्रफी प्रदान गर्नुभएको थियो। त्यस्तै फस्ट रनरअप बबिता थापा मगर र सेकेन्ड रनरप दर्शना गन्धारी भइन्।
आइडल सिजन-६ को विजेता













प्रतिक्रिया दिनुहोस्