जनता टाइम्स

२७ भाद्र २०८२, शुक्रबार १३:०२

जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या ५१ पुग्यो


काठमाडौं, २७ भदौ । जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या ५१ पुगेको छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेले मृतकको संख्या ५१ पुगेको बताउनुभयाे । जसमा काठमाडौं उपत्यकामा मृतक भएकादेखि अन्य जिल्लाहरुको पनि जोडिएको छ ।

तीन प्रहरी, एक भारतीय महिलासहित ५१ जनाको मृत्यु भएको प्रहरीले बताएको छ।