काठमाडौं, भदौ २९ । अन्तरिम सरकारका प्रधानमन्त्री शुशिला कार्कीले पदभार सम्हाल्नुभएको छ ।
शुक्रवार राती राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिनुभएकी प्रधानमन्त्री कार्कीले आज सिंहदरवार पुगेर कार्यभार सम्हाल्नु भएको हो ।
नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई दैनिक प्रशासनिक काम र आगामी फागुन २१ गते मध्यावधी निर्वाचन गराउने जिम्मेवारी तोकिएको छ ।














प्रतिक्रिया दिनुहोस्