काठमाडौं, असोज २ । जेनजी आन्दोलनमा सिंहदरवार जलाउनेदेखि देशभरका कैदीबन्दी निकाल्नेसम्मको अपराध काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले बिदेशीको इसारामा गरेको भन्दै आक्रामक बन्नुभएका धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले बालेनमाथि कडा आक्रोश पोख्नुभएको छ ।
हर्कले बालेन पर्दाभित्र लुकेर सवै बितण्डा मच्चाएको समेत बताउनु भएको छ । पछिल्लोपटक उहाँले बालेनले पार्टी खोल्ने समाचार आएपछि बिदेसीको एजेण्ट भनेर किटानी नै गर्नुभएको छ ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले देशभर बितण्डा मच्चाएको र बिदेसीको गोटी बनेको भन्दै कडा आक्रोश ब्यक्त गर्नुभएको छ । बालेनले पार्टी खोल्ने बिषयमा हर्कले भन्नुभएको छ, विदेशी एजेण्टले खोल्ने पार्टीमा को को जाने हौं ?













प्रतिक्रिया दिनुहोस्