जनता टाइम्स

१२ मंसिर २०८२, शुक्रबार २१:३७

एमाले महाधिवेशनका लागि काभ्रेले छान्यो सर्वसम्मत प्रतिनिधि 


काठमाडौं, म‌ंसिर १२ । नेकपा एमालेको एघारौँ राष्ट्रिय महाधिवेशनका लागि काभ्रे जिल्लाबाट सर्वसम्मत रूपमा प्रतिनिधि चयन भएका छन् । सर्वसम्मत चयन प्रक्रियालाई सफलतापूर्वक सम्पन्न गरेको भन्दै जिल्ला नेतृत्वले सबै प्रतिनिधिहरूलाई बधाई ज्ञापन गरेको छ।

जिल्लाका दुवै निर्वाचन क्षेत्रबाट प्रतिनिधि चयन प्रक्रियामा कुनै विवाद नभई सर्वसम्मत सहमति कायम हुनुले काभ्रे एमालेभित्रको आन्तरिक एकता र सुदृढ संगठनात्मक क्षमताको सङ्केत गरेको छ ।

क्षेत्र नं. १ बाट सर्वसम्मत प्रतिनिधि

खुला तर्फ :

१) राजन भुर्तेल

२) चन्द्र लामा

३) अमित लामा

४) देवसागर लामा

५) ठाकुर बास्कोटा

६) ज्ञानबहादुर लामा

युवा :

७) जेनिश लामा

महिला :

८) पवित्रा भुर्तेल

९) सीता लामा

१०) गीता लामा

११) गीता बन्जारा

क्षेत्र नं. २ बाट सर्वसम्मत प्रतिनिधि

खुला तर्फ :

१) भीम न्यौपाने

२) अशोक ब्यान्जू

३) कुमार थापा

४) हरिशरण दाहाल

५) रत्नकुश रञ्जितकार

६) प्रेम लामा

७) कन्चन अधिकारी

युवा :

८) ईश्वर बल्लभ सापकोटा

महिला :

९) निर्मला शाही

१०) उन्नति केसी

११) रिता ढकाल

१२) सरिता रायमाझी

उत्पीडित तर्फ :

१) मदन बिके