रुपन्देही, मंसिर १३ । नेकपा (एमाले) को आसन्न ११औँ राष्ट्रिय महाधिवेशनका लागि रुपन्देही क्षेत्र नम्बर ५ बाट सर्वसम्मत रूपमा प्रतिनिधि चयन गरिएको छ। क्षेत्रीय समिति र आधारभूत संगठनहरूबीच भएको छलफल, परामर्श र सहमतिबाट प्रतिनिधि टुङ्ग्याइएको हो।
क्षेत्रभर रहेका आकांक्षी नेतामाथि विस्तृत संवाद र संगठनको आवश्यकता विश्लेषण गरिएको बैठकमा अन्ततः सहमतिका आधारमा प्रतिनिधि टुङ्ग्याइएका हुन्। सर्वसम्मत छनोटलाई संगठनभित्रको अनुशासन, एकता र परिपक्व सहकार्यको उदाहरणका रूपमा स्थानीय नेतृत्वले व्याख्या गरेको छ।














प्रतिक्रिया दिनुहोस्