जनता टाइम्स

२८ मंसिर २०८२, आईतवार १९:०५

नेकपा एमालेको केन्द्रीय नेतृत्व चयनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक


काठमाडौं, मंसिर २८। नेकपा एमालेले आफ्नो एघारौँ राष्ट्रिय महाधिवेशनबाट चयन हुने पार्टी केन्द्रीय कमिटी, केन्द्रीय अनुशासन आयोग र केन्द्रीय लेखा आयोगका पदाधिकारी तथा सदस्यहरूको निर्वाचनका लागि विस्तृत निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ।

पार्टीको केन्द्रीय निर्वाचन आयोगले आज निर्वाचन कार्यक्रम सार्वजनिक गरेको हो। आयोगका अनुसार निर्वाचन प्रक्रिया मतदाता नामावली प्रकाशनदेखि शपथ ग्रहणसम्म चरणबद्ध रूपमा सञ्चालन हुनेछ।

यस्तो छ निर्वाचन कार्यतालिका :