काठमाडौं, पुस १ । नेकपा एमालेको ११ औँ महाधिवेशनमा अध्यक्षका दुई प्रतिस्पर्धी प्यानल नै बनेर चुनावमा गएका छन् ।
निवर्तमान अध्यक्ष केपी शर्मा ओली र निवर्तमान वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल प्यानल नै बनाए चुनावी मैदानमा जानु भएको छ । केही बेर पछि सुरु हुने मतदानको लागि केपी ओलीको प्यानल यस्तो बनेको छ ।














प्रतिक्रिया दिनुहोस्