जनता टाइम्स

१ पुष २०८२, मंगलवार २३:२४

यी हुन् केपी ओली र ईश्वर पोखरेल दुवैको लिष्टमा परेका एमाले केन्द्रीय सदस्यका उम्मेदवारहरू 


काठमाडौं, पुस १ । नेकपा एमालेको जारी ११ औँ राष्ट्रिय महाधिवेशनको नेतृत्व चयन प्रक्रिया सुरु भएको छ ।

नेतृत्व चयनको लागि मंगलबार मतदान हुने भनिएको भए पनि विद्युतीय भोटिङ मेसिनको प्राविधिक समस्याको कारण बुधबार बिहान ८ बजेदेखि मतदान हुँदै छ । निर्वाचनमा पार्टीका निवर्तमान अध्यक्ष केपी शर्मा ओली र निवर्तमान वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल प्यानल नै बनाएर चुनाव लड्दै हुनुहुन्छ ।

अध्यक्षका उम्मेदवारहरु प्यानल बनाएर चुनाव लड्दा केही केन्द्रीय सदस्यका उम्मेदवारहरू भने दुवैतिरको लिष्टमा पर्नुभएको छ । यी हुन् दोहोरो लिष्टमा पर्ने उम्मेदवार

कर्णाली खुल्ला:

जीवनबहादुर मल्ल

डम्बरबहादुर सिंह

कर्णाली महिला:

मोहनमाया ढकाल (भण्डारी)

गण्डकी खुल्ला: 

हरि श्रेष्ठ

गण्डकी महिला: सीमाकुमारी क्षेत्री 

कल्पना चापागाईँ

वाग्मती महिला: 

निरु दर्लामी

प्रभा बराल

राजधानी विशेष महिला:

विना श्रेष्ठ

सम्पर्क समन्वय महिला:

कल्पना थापा (भगवती)

आदिवासी जनजाति खुल्ला: 

हेमराज राई

आदिवासी जनजाति महिला: 

नरदेवी पुन

भूमिका सुब्बा

मञ्जुदेवी गुरुङ

सावित्री राना

मधेसी समावेशी खुल्ला: 

लखन दास

हरिनारायण महतो

मुन्नी साह

मधेसी महिला: 

जुलीकुमारी महतो

प्रतीक्षा तिवारी

रामरतिदेवी राम

सविना यादव

दलित महिला: 

पार्वती विसुङ्खे

थारु खुल्ला: 

कृपाराम राना

गौरीशङ्कर चौधरी

मजदुर खुल्ला: 

विनोद श्रेष्ठ

खुल्ला क्षेत्र: 

अग्नि खरेल

कृष्णगोपाल श्रेष्ठ

कृष्णबहादुर केसी

सोहाङ नेम्वाङ

महिला खुल्ला: 

आरती पौडेल

गीता अधिकारी

तारा सञ्जेल

देवका पहारी

निरुदेवी पाल

पद्मा खड्का

बालिकाकुमारी गिरी

विमला अर्याल

भगवती चौधरी

भारती पाठक

राधिका खतिवडा

रामकुमारी झाँक्री

विना ज्ञवाली

शकुन्तला लेप्चा

सन्तोषकुमारी थापा

सरिता भुसाल खनाल

सुनिता बराल

सुशीला नेपाल

अनुशासन आयोग सदस्य: 

गोविन्द दुलाल

जयप्रसाद यादव

पोष्टकुमार नेपाल

लीला कट्टेल

शान्तिदेवी खनाल

राजकुमारी इङनाम

लेखा आयोग सदस्य:

पद्मा जिसी

प्रेमप्रसाद पराजुली

मोहनराज रेग्मी

रामेश्वर श्रेष्ठ

विमला केसी

विजया धिताल

शान्तिमाया तामाङ पाख्रिन