जनता टाइम्स

३ पुष २०८२, बिहीबार २१:२६

नेकपा एमालेकाे ११ औँ राष्ट्रिय महाधिवेशन सकियाे, यस्ताे बन्याे केपी ओली नेतृत्वकाे टिम 


काठमाडौं, पुस ३ । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ ।

महाधिवेशनले केपी शर्मा ओलीको अध्यक्षतामा पाँच वर्षको लागि नयाँ नेतृत्व चयन गरेको छ । नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओली सहितका निर्वाचित नेताहरुले शपथ खाएसँगै राष्ट्रिय महाधिवेशन औपचारिक रूपमा सम्पन्न भएको हो ।

यस्तो बन्यो केपी ओली नेतृत्वको नयाँ टिम :