विराटनगर, पुस २२ । कोशी प्रदेश सरकारमा मन्त्री हेरफेर भएका छन्। मुख्यमन्त्री हिक्मत कार्कीले मन्त्रिपरिषद् पुनर्गठन गर्दै नेकपा एमाले र नेपाली कांग्रेसबाट पाँच–पाँच जना नयाँ मन्त्री नियुक्त गर्नुभएको छ।

नवनियुक्त १० जना मन्त्रीहरूमध्ये दुई जना राज्यमन्त्री रहनुभएको छ। यससँगै कोशी प्रदेशको मन्त्रिपरिषद् ११ सदस्यीय बनेको छ।
मन्त्री हेरफेरपछि कोशी प्रदेश मन्त्रिपरिषद् यस प्रकार रहेको छः













प्रतिक्रिया दिनुहोस्